एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रिया सुरु

लन्डन । स्थापनाको झण्डै डेढ दशकपछि गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेलाई एक च्यारिटी संस्थाका रुपमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । एनआरएन यूकेले प्रवक्ता रमेश सराङकोटीलाई संयोजक तथा सचिव तारानाथ भण्डारीलाई सहसंयोजक बनाएर च्यारिटी दर्ताको प्रक्रियालाई अघि बढाउन जिम्मेवारी समेत दिएको छ । एनआरएनको दायरा लगानी , दोहोरो नागरिकता लगायतका मुद्धामा मात्र सिमित छैन, … Continue reading एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रिया सुरु